काठमाडाैँ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै नरदेवी आर्युवेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपाने र गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा….
काठमाडौं । गायक प्रकाश सपूतको नयाँ गीत ‘मुटु कटक्कै’ युट्युबको ट्रेन्डिङमा आइपुगेको छ । सोमबार रिलिज भएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा आइपुगेको हो । गीतमा शब्द तथा संगीत प्रकाश स्वयंको छ । स्वरमा प्रकाशलाई कुशल बेलबासे र प्रताप दासले साथ दिएका छन् । गीतले माया नलाको मान्छे कोही पनि नहुने र मायामा पीडा नपाएको…
काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे भेटिनँ’ सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस…