News

माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउँदै

माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउँदै

रास्वपा सांसद माननीय रिमा विश्वकर्मा रुकुम पूर्व आउने कार्यक्रम तय भएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ हार व्यहोरेका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोक्दा रुकुम पूर्वको जिम्मेवारी पाउनुभएकी माननीय रिमा विश्वकर्मा जिल्लाको विकास निर्माण, सुशासन तथा जनचासोका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पहिलोपटक रुकुम पूर्व आउने…

राप्ती साहित्य परिषद् रुकुम पूर्वद्धारा साधारण सभा आयोजना

राप्ती साहित्य परिषद् रुकुम पूर्वद्धारा साधारण सभा आयोजना

रुकुम पूर्व । विगतका वर्षहरुमा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको राप्ती साहित्य परिषद् जिल्ला कार्यसमिति रुकुम पूर्वले यही चैत २८ गते जिल्ला सदरमुकाम रुकुमकोटमा सातौँ साधारण सभा तथा कविता वाचन प्रतियोगिता आयोजना गरेको छ । राप्ती साहित्य परिषद्को केन्द्रीय कार्यालय घोराही, दाङले प्रत्येक जिल्ला कार्यसमितिको वार्षिक साधारण सभा सम्पन्न गर्ने निर्देशन बमोजिम कविता बाचन…

  • घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला

    घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला

    रुकुम पूर्व । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वद्वारा सोमबार विगतका वर्षहरूमा सीप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला आयोजना गरिएको छ । कार्यक्रम रुकुमकोटस्थित होटल मल्लमा आयोजना गरिएको हो । विगतमा तालिम प्राप्त गरेका सहभागीहरू...

  • मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा

    मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा

    किरूकुम पूर्व । रूकुम पूर्व र बागलुङको सीमाना क्षेत्रमा हिमपातका कारण अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ । शुक्रबार परेको भारी हिमपातले सडकमा बाक्लो हिउँ जम्दा सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । शनिबार भूमे गाउँपालिकाले...

  • आन्दोलनरत शिक्षकहरुका माग सरकारले यथासक्य सम्बोधन गरोसः उपाध्यक्ष पुन

    आन्दोलनरत शिक्षकहरुका माग सरकारले यथासक्य सम्बोधन गरोसः उपाध्यक्ष पुन

    काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुनले सरकारले आन्दोलनरत शिक्षकहरुका माग यथासक्य सम्बोधन गर्नु पर्ने बताएका छन । संघिय राजधानी काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनलाई समर्थन तथा ऐक्यबद्धता जनाउन जारी प्रेस वक्तव्यमा उक्त बताएका हुन ।...

  • फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

    फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

    काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो। योसँगै नेपाल...

Page 1 of 41234