Year: १७ बैशाख २०८३, बिहीबार ०८:५१

प्रहरीद्वारा सिस्ने–१ मा अफिम फडानी

प्रहरीद्वारा सिस्ने–१ मा अफिम फडानी

१७ वैशाख, रुकुम पूर्व । सिस्ने गाउँपालिका–१ मा प्रहरीले लागूऔषध नियन्त्रणको क्रममा अफिमका बोटहरू नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व र अस्थायी प्रहरी चौकी पाखापानीबाट खटिएको टोलीले विभिन्न स्थानका ठूलो क्षेत्रफलमा लगाइएका अफिमका बोटहरू नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक गोपाल न्यौपानेका अनुसार सिस्ने–१ को करिब ८०…

घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला

घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला

रुकुम पूर्व । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वद्वारा सोमबार विगतका वर्षहरूमा सीप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला आयोजना गरिएको छ । कार्यक्रम रुकुमकोटस्थित होटल मल्लमा आयोजना गरिएको हो । विगतमा तालिम प्राप्त गरेका सहभागीहरू हाल कहाँ र के गर्दै छन् भन्ने अवस्थाको जानकारी लिन तथा उनीहरूलाई थप व्यवसायिक मार्गदर्शन…

  • सुनदह क्षेत्रका तयार गरिएको वृत्तचित्रको प्रिमियर शो काठमाडौंमा सम्पन्न

    सुनदह क्षेत्रका तयार गरिएको वृत्तचित्रको प्रिमियर शो काठमाडौंमा सम्पन्न

    रुकुम पूर्वस्थित पुथा उत्तरगङ्गा गाउँपालिका–३ मा अवस्थित रमणीय पर्यटकीय स्थल सुनदह क्षेत्रको अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता र बहुमूल्य जडीबुटीहरूको संरक्षण तथा प्रवर्द्धनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्रको प्रिमियर शो सम्पन्न भएको छ । प्रिमियर शो नेपाल सरकारका पूर्व प्रधानमन्त्री...

  • मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा

    मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा

    किरूकुम पूर्व । रूकुम पूर्व र बागलुङको सीमाना क्षेत्रमा हिमपातका कारण अवरुद्ध भएको मध्य पहाडी लोकमार्ग पुनः सञ्चालनमा आएको छ । शुक्रबार परेको भारी हिमपातले सडकमा बाक्लो हिउँ जम्दा सवारी साधन बीच बाटोमै अलपत्र परेका थिए । शनिबार भूमे गाउँपालिकाले...