बालेनप्रति प्रचण्डको आक्रोश: बाेलेर जवाफ नसुनी हिँड्नेसँग मलाई इरिटेसन हुन्छ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)प्रति असन्तुष्ट देखिएका छन् । ललितपुर महानगरपालिकाको १०५औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रममा उनले आफ्ना कुरा नसुनी मेयर बालेन कार्यक्रमस्थलबाट बाहिरिएको भन्दै असन्तुष्टि व्यक्त गरे । “अघि बालेन्द्रजी...




