जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो ९८,१६७ मि. धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो । धौलागिरि हिमालमा पहिले बाह्रै…
काठमाडौँ । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रणको तालिम लिन नेपाली प्राविधिकहरु भारत जाने भएका छन्। अन्न तथा फलफूल बाँदरले खाने समस्याका कारण देशैभरका किसान पीडित भइरहेको बेला भारतमा सफल मानिएको बाँदर बन्ध्याकरणको तालिम लिन नेपाली प्राविधिकहरु जाने भएका हुन्। भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण…