जनमुक्ति सेनाका पूर्व कमान्डर ‘मार्सल’ माओवादीमै फर्किए
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पूर्व जिल्ला कमिटी माओवादीमा समाहित भएको छ । जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’को नेतृत्वमा उक्त पार्टीको सिंगो कमिटी माओवादीमा मिसिएको हो । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमकोटमा...




