Breaking

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति शिल्ड जनता मावि पोखरालाई

सिस्ने गाउँपालिका स्तरीय राष्ट्रपति शिल्ड जनता मावि पोखरालाई

रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड जनता मावि पोखराले जितेको छ । सिस्ने गाउँ  पालिका भित्रका ९ वटा विद्यालयलाई पछि पार्दै जनता माविले शिल्ड उचालेको हो । १४ स्वर्ण, आठ रजत तीन ३ कांस्य गरी जम्मा २५ पदक सहित जनता मावि पोखराले शिल्ड हात पारेको  हो । त्यस्तै ९ स्वर्ण, १० रजत…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ । राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् । पाकिस्तानको पन्जाब प्रान्तस्थित रावलपिण्डीको जेलमा स्थापित विशेष अदालतले मंगलबार…

  • धमिलिँदै छ धौलागिरि

    धमिलिँदै छ धौलागिरि

    जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो ९८,१६७ मि. धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै...

  • अफगानिस्तानलाई हराउँदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

    अफगानिस्तानलाई हराउँदै नेपाल यू-१९ विश्वकपको सुपर सिक्समा

    काठमाडाैँ । नेपाल आइसिसी यू-१९ विश्वकप २०२४ को सुपर-६ मा प्रवेश गरेको छ। समूहको अन्तिम खेलमा शुक्रबार अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल समूह 'डी' मा तेस्रो बन्दै सुपर-६ मा पुगेको हो। अब सुपर-६ मा नेपालले समूह 'ए' का भारत, बंगालदेश...

  • बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार

    बालेनद्वारा राष्ट्रियसभा निर्वाचन बहिस्कार

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा बहिस्कार गरेका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी छ । तर, बालेन भने मतदान गर्न गएनन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार मेयर बालेन हेटौंडा जाने...

  • माओवादी पूर्वब्रिगेड कमान्डर `मार्शल´ पक्राउ

    माओवादी पूर्वब्रिगेड कमान्डर `मार्शल´ पक्राउ

    काठमाडौं । माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन्। उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो। रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि...

  • बाँदर बन्ध्याकरण गर्ने तालिम लिन नेपाली प्राविधिक टोली भारत जाँदै

    बाँदर बन्ध्याकरण गर्ने तालिम लिन नेपाली प्राविधिक टोली भारत जाँदै

    काठमाडौँ । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रणको तालिम लिन नेपाली प्राविधिकहरु भारत जाने भएका छन्। अन्न तथा फलफूल बाँदरले खाने समस्याका कारण देशैभरका किसान पीडित भइरहेको बेला भारतमा सफल मानिएको...

  • रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

    रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

    काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्। उनले सहकारीबाट रवि लामिछाने...

Page 2 of 512345