ट्रायल दिँदा ‘आफ्नै सवारी साधन प्रयोग गर्न दिन’ निर्देशन
काठमाडौं । परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएसँगै राष्ट्रिय सतर्कता केन्द्रले अब परीक्षार्थीलाई आफ्नो सवारी प्रयोग गर्न दिन निर्देशन दिएको छ । सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक...




