जाडोमा बच्चाको स्याहार कसरी गर्ने? यस्ता छन् १४ टिप्स
१. जाडोयाममा बच्चालाई धेरै समस्या देखिने भएकाले सरसरफाइसहित विभिन्न कुरामा ध्यान पुर्याउनुपर्छ। २. बच्चालाई न्यानो कपडा, टोपी, पञ्जा, मोजा लगाएर प्राकृतिक रुपमै न्यानो बनाएर राख्ने। ३. रुघा लागेको मान्छेसँग घुलमिल नगराउने। ४. बासी खानेकुरा नखुवाउने। ५. चिसो चिज सकेसम्म नदिने।...




