नाक बन्द हुनु, आँखामा पानी बग्नु, घाँटी दुख्नुलगायत चिसोका लक्षणसँग सबै परिचित छन्। यसलाई चाँडै रोक्ने ७ तरिकाहरू यसप्रकार छन्: १) आफ्नो हेरचाह गर्नुहोस् —अध्ययनहरूले सुझाव दिन्छन कि सक्रिय रहनुले श्वासप्रश्वासको संक्रमणलाई रोक्न मद्दत गर्दछ। तर धुम्रपान त्याग्नु, जाँडरक्सीको सेवन कम गर्नु र स्वस्थ आहारमा विशेष ध्यान राख्नाले पनि यसलाई रोक्न थप बल दिन्छ। एडिनबर्ग…