काठमाडौँ । संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा कृषिको जल्दोबल्दो समस्याका रुपमा रहेको बाँदर नियन्त्रणको तालिम लिन नेपाली प्राविधिकहरु भारत जाने भएका छन्। अन्न तथा फलफूल बाँदरले खाने समस्याका कारण देशैभरका किसान पीडित भइरहेको बेला भारतमा सफल मानिएको बाँदर बन्ध्याकरणको तालिम लिन नेपाली प्राविधिकहरु जाने भएका हुन्। भारतको हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण…
काठमाडौं । यदि तपाईं माध्यमिक तहका विद्यार्थी हुनुहुन्छ भने रेडियो तथा टेलिभिजनबाट आफ्नो पढाइ नियमित गर्न सक्नुहुन्छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका शैक्षिक सामग्री विद्यार्थीले रेडियो तथा टीभीबाट पढ्न पाउँछन् । केन्द्रले विद्यालय शिक्षा (१-१२) को पाठ्यक्रम, पाठ्यपुस्तकमा आधारित भएर भिडिओ तथा अडियो शैक्षिक सामग्री तयार…

काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा निर्वाचित बनेका थिए । साथै उनी नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए…