Author: Pratibimba Nepal

श्रमिक अधिकारको मागमा यशोदा फुड्स अशान्त, बजारमा करेन्ट चाउचाउ बहिष्कारको घोषणा

श्रमिक अधिकारको मागमा यशोदा फुड्स अशान्त, बजारमा करेन्ट चाउचाउ बहिष्कारको घोषणा

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–६, बीरपुरस्थित यशोदा फुड्स प्रालिमा कार्यरत श्रमिकहरू श्रम ऐनअनुसारका सेवा–सुविधा नपाएको, समयमा पारिश्रमिक नपाएको र कार्यस्थलमा विभेद भएको भन्दै आन्दोलनमा उत्रिएका छन्। ‘करेन्ट चाउचाउ’ उत्पादन गर्ने यस उद्योगमा श्रमिकहरूले उद्योगको मूलगेटमै धर्ना दिँदै न्यायको माग गरेका छन्। आन्दोलन चर्किएसँगै उद्योग परिसर नाराबाजीले गुन्जिएको छ। उनीहरूले माग सम्बोधन नभएसम्म काममा नफर्किने चेतावनीसमेत…

जनमुक्ति सेनाका पूर्व कमान्डर ‘मार्सल’ माओवादीमै फर्किए

जनमुक्ति सेनाका पूर्व कमान्डर ‘मार्सल’ माओवादीमै फर्किए

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) रुकुम पूर्व जिल्ला कमिटी माओवादीमा समाहित भएको छ । जनमुक्ति सेनाका पूर्व कमान्डर तथा नेसपाका पूर्व केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’को नेतृत्वमा उक्त पार्टीको सिंगो कमिटी माओवादीमा मिसिएको हो । मध्यपहाडी लोकमार्ग जनजागरण अभियानअन्तर्गत रुकुमकोटमा आयोजित जनसंवाद कार्यक्रममा उनीहरुलाई  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरे । नेकपा (एमाले) निकट…

  • आन्दोलनरत शिक्षकहरुका माग सरकारले यथासक्य सम्बोधन गरोसः उपाध्यक्ष पुन

    आन्दोलनरत शिक्षकहरुका माग सरकारले यथासक्य सम्बोधन गरोसः उपाध्यक्ष पुन

    काठमाडाैँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी) का उपाध्यक्ष सन्दिप पुनले सरकारले आन्दोलनरत शिक्षकहरुका माग यथासक्य सम्बोधन गर्नु पर्ने बताएका छन । संघिय राजधानी काठमाडौंमा जारी शिक्षकहरुको आन्दोलनलाई समर्थन तथा ऐक्यबद्धता जनाउन जारी प्रेस वक्तव्यमा उक्त बताएका हुन ।...

  • अखिल क्रान्तिकारीले रुकुम ‘लाल किल्ला’ भनेर पुन: पुष्टि गर्‍यो: उपाध्यक्ष पुन

    अखिल क्रान्तिकारीले रुकुम ‘लाल किल्ला’ भनेर पुन: पुष्टि गर्‍यो: उपाध्यक्ष पुन

    काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने  असली हकदार अखिल (क्रान्तिकारी) रहेको उपाध्यक्ष सन्दिप पुनले रुकुम (पूर्व)ले पुन माओवादीको लालकिल्ला पुष्टि गरेका दाबी गरेका छन । रुकुम (पूर्व)को एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)को...

Page 1 of 101234Next ›Last »