Author: Pratibimba Nepal

एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता– नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँछौँ

एमालेको ध्यानाकर्षणमा प्रधानमन्त्रीको प्रतिबद्धता– नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी बनाउँछौँ

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । मंगलबार बिहान नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको…

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार ६ अर्बमा खुम्चियाे

सेयर बजारमा दाेहाेराे अंककाे गिरावट, काराेबार ६ अर्बमा खुम्चियाे

काठमाडौं । सेयर कारोबार साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३१.४९ अंकले घटेर २०९८.६९ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इण्डेक्स १.२५ प्रतिशतले ओरालो लाग्यो। दोहोरो अंकले घटेको बजारमा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। यसदिन ३०७ कम्पनीको १ कोड ८० लाख ४३ हजार २४४ कित्ता सेयर ६ अर्ब ३६…

  • ट्रायल दिँदा ‘आफ्नै सवारी साधन प्रयोग गर्न दिन’ निर्देशन

    ट्रायल दिँदा ‘आफ्नै सवारी साधन प्रयोग गर्न दिन’ निर्देशन

    काठमाडौं । परीक्षार्थीले ट्रायल सेन्टरको सवारी साधन प्रयोग गर्नुपर्ने र त्यसका लागि महँगो शुल्क तिर्नुपरेको गुनासो सार्वजनिक भएसँगै राष्ट्रिय सतर्कता केन्द्रले अब परीक्षार्थीलाई आफ्नो सवारी प्रयोग गर्न दिन निर्देशन दिएको छ । सतर्कता केन्द्रले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक...

  • अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    अयोध्यामा आज राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदै

    काठमाडाैँ । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिने भारतीय...

  • नेपाल पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित

    नेपाल पहिलो खेलमा न्यूजिल्याण्डसँग ६४ रनले पराजित

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । न्यूजिल्यान्डले दिएको३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन...

  • हामी आयौँ !

    हामी आयौँ !

    आजको २१ औँ शताब्दीको डिजिटल युगमा आजदेखि डिजिटल पत्रकारिताकासाथ नेपाली मिडिया जगतमा आजदेखि हामी पनि डिजिटल पत्रकारितासहित तपाईंहरु माझ आएका छौं । फरक शैलीका साथ प्रतिविम्ब नेपाल आम पाठक, स्रोता र दर्शकबीच आएको छ । हामी किन आयौं ? भन्ने...

  • सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

    सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुन नियुक्त

    काठमाडाैँ । सरकारले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरणबाबु पुनलाई नियुक्त गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा सानीभेरी गाउँपालिका– ६ रूकुम पश्चिमका पुनलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै नरदेवी...