त्रिविमा जनसंख्या विषय पढ्नेलाई छात्रवृत्ति दिइने
काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागले स्नातकत्तोरमा पाँच जनालाई छात्रवृत्ति दिने भएको छ । विभागमा विद्यार्थीको संख्या न्यून भएपछि छात्रवृत्ति दिन लागिएको हो । ‘मेरिट र कक्षा क्रियाशीलताको आधारमा ५ जना विद्यार्थीलाई छात्रवृतिको व्यवस्था गरेका छौँ,’ विभागका सहप्राध्यापक...



