Author: Pratibimba Nepal

  • मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल

    मेलम्चीको पानीको गुणस्तरमा शंका नगर्न खानेपानी मन्त्रालयको अपिल

    काठमाडौं । खानेपानी मन्त्रालयले मेलम्चीको खानेपानी सफा नरहेको भन्दै गरिएको हल्लाका पछि नलाग्न आग्रह गरेको छ । मापदण्ड बमोजिम प्रशोधन गरी पानी पठाइएको भन्दै मन्त्रालयले भ्रममा नपर्न अपिल गरेको छ । ‘मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्ड...

  • राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

    राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (फोटो फिचर)

    काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । राष्ट्रपति पौडेलले शुक्रबार बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबार पश्चिम गेट...

  • बम्जनको घरमा भेटिएको पैसाको चाङ

    बम्जनको घरमा भेटिएको पैसाको चाङ

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका रामबहादुर बम्जनको घरबाट प्रहरीले ३ करोड ३४ लाख रुपैयाँ बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५ सय नेपाली रुपैयाँ र विभिन्न १७...

  • तुल्सिलाल स्मृति बुद्धिचाल सोमबारदेखि

    तुल्सिलाल स्मृति बुद्धिचाल सोमबारदेखि

    काठमाडौँ। छैटौँ तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिता सोमबारदेखि ललितपुरमा सुरु हुँदैछ । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासङ्घले संयुक्त रूपमा योजना गरेको प्रतियोगिता च्यासल स्थित तुल्सिलाल प्रतिष्ठान...

  • अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

    अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए।​ अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै...