घरेलुद्वारा अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला
रुकुम पूर्व । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वद्वारा सोमबार विगतका वर्षहरूमा सीप विकास तालिम प्राप्त सहभागीहरूसँग अन्तर्क्रिया तथा उद्यमशीलता परामर्श कार्यशाला आयोजना गरिएको छ । कार्यक्रम रुकुमकोटस्थित होटल मल्लमा आयोजना गरिएको हो । विगतमा तालिम प्राप्त गरेका सहभागीहरू...




