Politics

१० वर्षपछि फेरि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

१० वर्षपछि फेरि माओवादीमा फर्किए गंगानारायण श्रेष्ठ

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा)का सह–अध्यक्ष गंगानारायण श्रेष्ठ १० वर्षपछि नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । सोमबार ललितपुरस्थित ग्वार्कोमा एकता सभा गरी उनी माओवादीमा फर्किएका हुन् । दुई पाटीबीच भएको ५ बुँदे सहमतिअनुसार उनले सचिवको जिम्मेवारी पाएका छन् । लामो समय वामपन्थी राजनीतिमा सक्रिय रहेका श्रेष्ठले २०७२ सालमा माओवादी परित्याग गरेका थिए । उनले…

अखिल क्रान्तिकारीले रुकुम ‘लाल किल्ला’ भनेर पुन: पुष्टि गर्‍यो: उपाध्यक्ष पुन

अखिल क्रान्तिकारीले रुकुम ‘लाल किल्ला’ भनेर पुन: पुष्टि गर्‍यो: उपाध्यक्ष पुन

काठमाडाैँ । स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व गर्ने  असली हकदार अखिल (क्रान्तिकारी) रहेको उपाध्यक्ष सन्दिप पुनले रुकुम (पूर्व)ले पुन माओवादीको लालकिल्ला पुष्टि गरेका दाबी गरेका छन । रुकुम (पूर्व)को एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अखिल (क्रान्तिकारी)को प्यानल विजय र्यालीपछीको कोणसभालाई सम्वोधन गर्दै उक्त दाबी गरेका हुन । उपाध्यक्ष  पुनले भने: कलम…

  • प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तीले हानेर निस्कन्छु : प्रचण्ड

    प्रतिक्रियावादीले उपयोग गर्न खोजे लात्तीले हानेर निस्कन्छु : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे जुनसुकै बेला लात्तीले हानेर निस्कने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई...

  • माओवादी पूर्वब्रिगेड कमान्डर `मार्शल´ पक्राउ

    माओवादी पूर्वब्रिगेड कमान्डर `मार्शल´ पक्राउ

    काठमाडौं । माओवादीका पूर्वब्रिगेड कमान्डर एवं नेपाल समाजवादी पार्टी (नेसपा) का केन्द्रीय सदस्य जितमान पुन (मार्शल) पक्राउ परेका छन्। उनी तीन दिनअघि काठमाडौंबाट पक्राउ परेर डिल्लीबजार कारागारमा रहे पनि हालैमात्र सार्वजनिक भएको हो। रुकुम पूर्वको भुमे गाउँपालिका–१ घर भएका पुनमाथि...

  • रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

    रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

    काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्। उनले सहकारीबाट रवि लामिछाने...

  • अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

    अदालत अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाइ

    काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए।​ अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै...

  • समृद्धि सोचमा ‘संकल्प यात्रा’

    समृद्धि सोचमा ‘संकल्प यात्रा’

    नेपालका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौ ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरूको मुख्य बासस्थान क्षेत्र हो मध्यपहाड। यी जातिको बीचमा अन्तरघुलन गर्न, यो क्षेत्रका जनताको जीवनस्तरको हुने...

Page 1 of 3123