गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्योः रवि लामिछाने
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्टि पोखेका छन्। राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे डाकिएका गृहमन्त्री श्रेष्ठलाई उनकै नेतृत्वको गृह प्रशासनले विदेश गएर पेट पाल्न खोज्ने युवाको हत्या गरेको बताएका हुन्। ‘गृहमन्त्रीज्यू...




