काठमाडौं । बंगलादेशले यू–१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आईतबार फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उमेर समूहको प्रतियोगिताको उपाधि हात पारेको हो । सुरुवाती ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आसिकुर रहमान सिबलीको १ सय २९ रनको शतकिय इनिङ्समा अरिफुल इस्लामले…
काठमाडाैँ । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा निर्वाचित बनेका थिए । साथै उनी नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए…