काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । मंगलबार बिहान नेकपा एमालेका पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको…
नेपालका एक प्रतिशतभन्दा बढी भाषिक जनसंख्या भएका नौ ठूला जातिमध्ये थारू र मधेसी (मधेसमा) बाहेकका सातवटा जाति लिम्बू, खम्बू, तामाङ, नेवार, गुरुङ, मगर र खसहरूको मुख्य बासस्थान क्षेत्र हो मध्यपहाड। यी जातिको बीचमा अन्तरघुलन गर्न, यो क्षेत्रका जनताको जीवनस्तरको हुने परिवर्तनमा भएको विलम्बबारे छलफल गर्न नेकपा (एमाले)ले मंसिर १४ गते बैतडीको झुलाघाटबाट ‘संकल्प यात्रा’ सुरु…