नेपाली कांग्रेस

मिसन–८४ हैन, भिजन–९४ शुरु गरौँ : महामन्त्री शर्मा

मिसन–८४ हैन, भिजन–९४ शुरु गरौँ : महामन्त्री शर्मा

भक्तपुर  । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ शुरु गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको भक्तपुर जिल्ला शाखाले आज (सोमवार) आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान…