रास्वपा

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुखसमक्ष उजुरी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ। आफूलाई अभियन्ता बताउँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरेकहाँ उजुरी दिएका हुन्। उनले सहकारीबाट रवि लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रुपैयाँ हालिएको भन्दै यसको पनि छानबिन हुनुपर्ने…

गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्‍योः रवि लामिछाने

गृह प्रशासनले विदेश गएर पेट पाल्न चाहने युवाको हत्या गर्‍योः रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्टि पोखेका छन्। राज्य व्यवस्था समितिको बैठकमा बालकुमारी घटनाबारे डाकिएका गृहमन्त्री श्रेष्ठलाई उनकै नेतृत्वको गृह प्रशासनले विदेश गएर पेट पाल्न खोज्ने युवाको हत्या गरेको बताएका हुन्। ‘गृहमन्त्रीज्यू तपाईं नेतृत्वको गृह प्रशासनले विदेशमा गएर पेट पाल्छु भनेको युवाको हत्या गर्‍यो’, उनले भने, ‘यो…