नेपथ्यको नयाँ गीत ‘पचासै वर्षमा’ सार्वजनिक
काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे भेटिनँ’...



