काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको छ । न्यूजिल्यान्डले दिएको३०३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर अर्जुन कुमालले ९० रनको उत्कृष्ट इनिङ खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । अर्जुनले १०४ बलमा ९०…