Tag: त्रिकोणात्मक टि-२० आई सिरिज

फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने

काठमाडौं । त्रिकोणात्मक टि-२० आई सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स खेल्ने पक्का भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसक्दा दुवै टोलीको अंक बाँडिएको हो। योसँगै नेपाल र नेदरल्यान्ड्सको फाइनल खेल मंगलबार हुने भएको छ। अंक तालिकामा नेदरल्यान्ड्सले चार खेलबाट ५ अंक…