Tag: प्रधानमन्त्री कप महिला क्रिकेट

कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन

कोशीलाई ११ रनले हराउँदै एपीएफ बन्यो च्याम्पियन

काठमाडाैँ । प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय प्रतियोगिताको उपाधि एपिएफ क्लबले जितेको छ। फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै एपिएफ प्रतियोगिताको च्याम्पियन बनेको हो। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै एपिएफले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १४ रन बनाएको थियो। एपिएफले दिएको एक सय १५ रनको लक्ष्य…