Tag: भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडाैँ । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच सिंहरदरबार भेटवार्ता जारी छ। शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेपछि जयशंकर प्रधानमन्त्रीसँगको संवादका लागि सिंहदरबार पुगेका थिए। बिहीबार बिहान विशेष विमानमार्फत त्रिभुवन विमानस्थलमा अतवरण गरेका उनले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए। त्यसपछि अहिले जयशंकर र प्रधानमन्त्रीबीच…